सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

काठमाण्डौ महानगरपालिका : कक्षा ११ छात्रवृत्ति आवेदन सम्बन्धी सूचना

काठमाण्डौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहनेहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।

आवेदन दिने म्याद र प्रक्रिया:

विवरणमिति/समयमाध्यम
आवेदन दिने मितिअसार १३, २०८१ देखि असार २९, २०८१महानगरपालिकाको वेबसाइट वा यहाँ क्लिक गर्नुहोस्
आवेदन दिने अन्तिम समयराति १२ बजेसम्मअनलाइन आवेदन फाराम

प्रवेश परीक्षा:

विवरणमितिविषयपूर्णाङ्कसमयावधि
परीक्षा मितिसाउन ४, २०८१विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन१००२ घण्टा

आवेदन दिनको योग्यता:

विवरणन्यूनतम जीपीएविशेष परिस्थिति
सामुदायिक विद्यालयमा अध्ययन गरेको१.६काठमाण्डौ महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी बासिन्दा, संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरू (५% सिटको हकमा)

अन्य जानकारी:

विवरणजानकारी
आवेदनको सीमाएउटाभन्दा बढी शैक्षिक विषयमा आवेदन फाराम पेश गर्न नपाइने
छात्रवृत्ति प्रक्रियाकक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गरिने

सम्पर्क:

  • थप जानकारीको लागि महानगरपालिकाको वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोस्।
error: Content is protected !!