बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशन अन्तर्गत आजको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो। जसपा नेता मनिष सुमनले यादवको निर्विरोध निर्वाचित भएको जानकारी दिए। यादव २० वर्षदेखि निर्विकल्प नेतृत्वमा रहेका छन्। अध्यक्षबाहेकका पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ।

error: Content is protected !!