बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन नगरिएको भनी प्रश्न गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली हो या भगाउने नियत? भनी आशंका व्यक्त गरे। शर्माले गृहमन्त्रीले चार दिनअघि लोकेशन पत्ता लागेको बताएको तर अहिलेसम्म जिबी राईलाई पक्राउ नगरेकोमा असन्तोष प्रकट गरे।

error: Content is protected !!