बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

दक्षिणपूर्वी टर्कीको जंगलमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। स्वास्थ्यमन्त्री फहरेटिन कोकाका अनुसार अन्य ७८ जना प्रभावित भएका छन्, जसमध्ये पाँचजना सघन हेरचाहमा छन्। बिहीबार रातिबाट सुरु भएको आगोले दियारबाकिर र मार्डिन प्रान्तमा व्यापक क्षति पुर्याएको छ। हावाको कारण आगोले ठूलो क्षेत्रलाई चाँडै प्रभावित बनाएको हो।

error: Content is protected !!