सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: सुरेन्द्रराज पाण्डे

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार कांग्रेस नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अब पाण्डेले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ। सत्ता गठबन्धन फेरिएसँगै पाण्डेलाई विश्वासको मत नपुग्ने सम्भावना छ।

error: Content is protected !!