सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ। आजदेखि काठमाडौंका विभिन्न स्थानमा मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई स्वयंसेवकको रूपमा खटाइने कार्य सुरु भएको हो। यो निर्णय गृहमन्त्री रवि लामिछानेले मंगलबार गरेका थिए।

error: Content is protected !!