सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

विनियोजन विधेयक २०८१ प्रमाणिकरण

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार विनियोजन विधेयक २०८१ प्रमाणिकरण गरेका छन्।

आर्थिक वर्ष २०८१/८२ का लागि बजेट

राष्ट्रपति पौडेलले मंगलबारदेखि सुरु हुने आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले दुवै सदनबाट पारित गरेर पठाएको बजेट प्रमाणिकरण गरेका हुन्।

अर्थमन्त्री पुनको बजेट

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन्।

आश्रित विधेयकहरूको स्थिति

अन्य तीनवटा आश्रित विधेयक भने संसदबाट पारित हुने क्रममा रहेका छन्।

error: Content is protected !!