बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

रुपन्देहीको सैनामैनामा दाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। बस बिग्रेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा बस चालक र यात्रुहरू घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले यो जानकारी दिएका हुन्।

error: Content is protected !!