बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सहजिकरण समिति गठन गरिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई समितिमा तोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, र अन्य शीर्ष नेताहरुको उपस्थिति रहेको बैठकमा यो निर्णय भएको हो। सभामुखले केही दिनदेखि सम्बन्धित पक्षहरूसँग छलफल गरिरहेका छन्।

error: Content is protected !!