बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपाको लुम्बिनी प्रदेश प्रमुख सचेतक अम्बिका काफ्लेले विज्ञप्तिमार्फत यो जानकारी गराएकी हुन्। संविधानको धारा १८८ को उपधारा २ अनुसार समर्थन फिर्ता लिन सकिने प्रावधानअनुसार यो कदम चालेको हो। उपेन्द्र यादव नेतृत्वको पार्टी फुटेपछि दुई सदस्य अशोक राई नेतृत्वको जसपामा गएका थिए, जसपाका लुम्बिनी प्रदेशमा अब एकमात्र सदस्य रहेका छन्।

error: Content is protected !!