सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

सहकारी ठगीको आरोपप्रति गृहमन्त्री लामिछानेको गुनासो

२३ जेठ, काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन्। उनले सहकारी पीडितको वचत फिर्ता गराउन र समस्या समाधान गर्न पहल गरे पनि आफूलाई सहकारी ठगको रूपमा आरोप लगाइएको बताए। लामिछानेले सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन भएको जानकारी दिए। नागरिकताको विषयमा पनि अनावश्यक रूपमा आरोपित गरिएको उनको जिकिर छ।

error: Content is protected !!