बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ। डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो। कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए।

नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ विकेट लिए भने पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए।

error: Content is protected !!