बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

शंकर ग्रुपको लगानीमा निर्मित पाँचतारे ‘हिल्टन काठमाडौं’ होटलको निर्माण पूरा भएको छ। यो होटल २८ असारदेखि पूर्णरूपमा सञ्चालनमा आउनेछ। प्रारम्भमा ‘डबल ट्री बाइ हिल्टन’ को रूपमा योजना भए पनि पछि स्तरोन्नति गरेर ‘हिल्टन’ ब्रान्डको होटल बनाइएको हो। होटलको बुकिङ खुलिसकेको छ र आगामी १२ जुलाईदेखि व्यावसायिक रूपमा पाहुनालाई स्वागत गरिने प्रबन्ध निर्देशक शाहिल अग्रवालले जानकारी दिए। हिल्टन होटल चेन संसारभर ६,२०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।

error: Content is protected !!